Pampas Education

Admission Terms & Conditions

  1. 1

    Admission भएपछि तिरेको Admission Fee, वा Course Fee कुनै पनि अवस्थामा Refund गरिने छैन।

  2. 2

    विद्यार्थीले आफ्नो इच्छाले कक्षा छोडे, बीचमै अध्ययन बन्द गरे वा नियमित उपस्थित नभए पनि तिरेको शुल्क फिर्ता हुने छैन।

  3. 3

    एकपटक भुक्तानी गरिएको शुल्क अर्को विद्यार्थी, अर्को Course वा अर्को Batch मा Transfer गर्न मिल्ने छैन, संस्थाले विशेष स्वीकृति दिएको अवस्थामा बाहेक।

  4. 4

    विद्यार्थीले तोकिएको समयमा सम्पूर्ण शुल्क बुझाउनु पर्नेछ। समयमै शुल्क नबुझाएमा संस्थाले कक्षामा सहभागी गराउन रोक लगाउन सक्नेछ।

  5. 5

    नियमित कक्षामा उपस्थित हुनु विद्यार्थीको जिम्मेवारी हुनेछ। लामो समय अनुपस्थित भएमा त्यसको जिम्मेवारी स्वयं विद्यार्थीको हुनेछ।

  6. 6

    कक्षा नोट, Video, PDF, Mock Test तथा अन्य अध्ययन सामग्री अनुमति बिना Copy, Share, Record वा बेच्न पाइने छैन।

  7. 7

    Course सम्बन्धी Schedule, Faculty, Class Time वा Study Plan आवश्यक परेमा संस्थाले परिवर्तन गर्न सक्नेछ।