Educational Contentमधेश प्रदेश लोक सेवा आयोगको भारि मात्रामा विज्ञापन २०८२2026-01-160 minutes पढाइमधेश प्रदेश लोक सेवा आयोगको भारि मात्रामा विज्ञापन २०८२ प्रकाशित भएको मितिः २०८२/१०/०२ शुक्रबार अप्राविधिकतर्फ सहायकस्तर पाँचौं तहः जम्मा माग संख्याः १७९ जना दरखास्त दिने अन्तिम मितिः २०८२/१०/२२ गते र दोब्बर दस्तुर तिरी २०८२/१०/२९ गते सम्म दरखास्त दस्तुरः रु४००(समावेशी का लागि थप रु २००) लिखित परीक्षा मितिः पछि प्रकाशन गरिनेछ । परीक्षा केन्द्रः जनकपुरधाम madesh pradeshसाझा गर्नुहोस्:FacebookTwitterLinkedInसबै लेखहरू हेर्नुहोस्