Loading...
Gorkha Patra-गोरखा पत्र

भाद्र ८ गते बेलुका ६ बजे Digitally भेट्ने हैन त मनोज गजुरेललाई !!!

1 minutes पढाइ
भोलि भाद्र ८ गते बेलुका ६ बजे Digitally भेट्ने हैन त मनोज गजुरेललाई !!!
लोकसेवा तयारीको समयमा धेरैलाई Frustration, तनाब, Demotivation हुने गर्छ त्यसलाई कम गराउन साथै Refreshment को हेतुले हाम्रो अग्रज Comedian Manoj Gajurel सर हामी माझ आउदै हुनुहुन्छ । सबैलाई स्वागत छ । बेलुका ६ बजे Zoom ID: 9811332116 PW: 2025 वा हाम्रो फेसबुक पेज मार्फत जोडिन सक्नुहुनेछ ।
इच्छुकले Comment मा Excited लेख्नुहोला ।#readytogo
 
Manoj Gajureal Pampas EducationPampasManojComedianAspirant
साझा गर्नुहोस्: