Learn from the experts
The New Age of Lok Sewa Preparation
Anywhere, anytime

Learn from the experts

High-quality courses prepared by experienced instructors

१५,०००+
कुल विद्यार्थी
१००+
विशेषज्ञ प्रशिक्षक
११००+
सफल विद्यार्थी
Loading courses...

पाठ्यक्रम विवरण

लोक सेवा आयोगको विभिन्न पदहरूको लागि तयार गरिएको विस्तृत पाठ्यक्रम

पढाइ, करियर र सफलता – सबै एउटै ठाउँ, पम्पस एजुकेशन

आफ्नो सम्भावना वास्तविकतामा रूपान्तरण गरेका सफलता कथाहरू

Institute Image 1Institute Image 2
#1

नेपालको अग्रणी शैक्षिक तयारी संस्था – © Pampas Education

1

प्रशिक्षण (Live Class)

Pampas Education ले प्रतिस्पर्धात्मक परीक्षा तयारीका लागि गुणस्तरीय कक्षा उपलब्ध गराउँछ। अनुभवी प्रशिक्षकबाट अवधारणात्मक स्पष्टीकरण, समयमै कक्षा, पुनरावृत्ति र अभ्यासको संयोजनले तयारी मजबुत बनाइन्छ। Live कक्षाबाट प्रत्यक्ष अन्तरक्रिया र शंका समाधानको सुविधा उपलब्ध हुन्छ।

2

अभ्यास (Practice Work)

विद्यार्थीले पढेको विषय/Topic मा धेरै अभ्यास गर्ने व्यवस्था, दैनिक अभ्यास सामग्री, QAD Session र असाइनमेन्टहरू प्रदान गरिन्छ। निरन्तर अभ्यासले परीक्षा प्रश्नको ढाँचा बुझ्न र उत्तर लेख्ने गति/शुद्धता बढाउन सहयोग गर्छ।

3

मूल्यांकन (Evaluation)

नियमित Mock Test, विषयगत परीक्षा र प्रगति मूल्यांकनमार्फत कमजोरी पहिचान गरी सुधार गरिन्छ। विस्तृत नतिजा विश्लेषण, Rank तथा Report Card का माध्यमबाट आफ्नो स्तर थाहा पाउन र आगामी रणनीति तय गर्न सजिलो हुन्छ।

4

सफलता र मार्गदर्शन (Success & Guidance)

हाम्रो अनुभवी टिमबाट व्यक्तिगत मार्गदर्शन, तयारी रणनीति, अध्ययन योजना र मनोबल बढाउने सहयोग उपलब्ध गराइन्छ। निरन्तर Follow-up, परामर्श र सही दिशानिर्देशनका कारण सफलता सम्भावना उच्च रहन्छ।

हेरौं, हाम्रा विद्यार्थीहरूले कसरी प्रभाव पार्छन्

हामीसँग शिक्षण लिएर अझ सक्षम विद्यार्थी, प्रशिक्षक, अभियन्ता र अनुभवी मार्गदर्शकहरूको अनुभव र सफलताका कथाहरू पाउन सकिन्छ।

Read more success stories →